पत्रकार महासंघले भन्यो- समाचार कक्षबाट पत्रकार उठाउने राज्य आतंक तत्काल बन्द गरियोस्

onlinekhabar.com · world
Full story

The Federation of Journalists called for an immediate end to what it described as state terror against newsrooms. General Secretary Dahal said uniformed police have been going into newsrooms and taking journalists away. He said this violates Nepal's constitution, press freedom and international law.

‘अकस्मात राज्य आतंक सुरु भएको देखिएको छ । हरेक समाचार कक्षमा बर्दीधारी प्रहरी गएर समाचार कक्षबाट पत्रकारलाई उठाउने (नियन्त्रणमा) लिने कुरा नेपालको संविधान, प्रेस स्वतन्त्रता र अन्तराष्ट्रिय कानुनहरूको उल्लंघन हो’, महासचिव दाहालले भने ।

Read full article → Compare