देउवा समूहको अधिवेशन जारी, समानान्तर गतिविधि गर्नेलाई कांग्रेसले के गर्छ ?
Full story
A convention by the Deuba group is underway. The report recalls that Deuba, while demanding a legitimate special general convention, took action against then general secretaries Gagan Thapa and Vishwaprakash Sharma. It now asks what the Congress party will do about the Deuba group’s parallel activities in the party’s name.
विशेष महाधिवेशन वैधानिक माग गर्दै देउवाले तत्कालीन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्लालाई कारबाही गरेका थिए । तर अहिले पार्टीको नाममा समानान्तर गतिविधि गर्ने देउवा समूहलाई चाहिँ कांग्रेसले के गर्छ ?