यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Full story
Nepal Rastra Bank set foreign currency exchange rates for today in Kathmandu on 14 Kartik. It fixed the buying rate for one US dollar at 151 rupees 63 paisa and the selling rate at 152 rupees 23 paisa. The buying rate for one European euro was set at 169 rupees 86 paisa.
१४ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १७० रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]