प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि पत्रकार महासंघले माइतीघरमा मौन धर्ना दिने
Full story
The central committee of the Nepal Press Federation is holding a silent sit-in at Maitighar Mandala in Kathmandu on Saturday. The action is aimed at protecting press and expression freedom. The federation says the government entered media houses and created an environment of fear and terror among journalists.
१४ कात्तिक, काठमाडौं । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणका लागि आज शनिबार काठमाडौंको माइतीघर मण्डलामा मौन धर्ना आयोजना गर्ने भएको छ। सरकारले सञ्चारगृहमा प्रवेश गरी पत्रकारहरूमा भय र आतंकको वातावरण सिर्जना गरेको तथा स्वतन्त्र पत्रकारितामाथि प्रत्यक्ष हस्तक्षेप गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गरेको भन्दै महासंघले धर्ना दिन लागेको हो। […]