कर्णालीमा जडीबुटीबाट ४ करोड राजस्व, झ्याउदेखि यार्सासम्मको कारोबार

onlinekhabar.com · world
Full story

Karnali province collected more than 40 million rupees in revenue in one year from trade in medicinal herbs found in forests, pastures and Himalayan areas. The government earned 41,768,999 rupees from the sale and export of 58 herb species in the province. The trade covers herbs ranging from jhyau to yarsa.

१४ कात्तिक, सुर्खेत । कर्णालीका वनजङ्गल, पाटन र हिमाली क्षेत्रमा पाइने जडीबुटीको व्यापारबाट सरकारले एक वर्षमै चार करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ । प्रदेशका ५८ प्रजातिका जडीबुटी बिक्री तथा निकासीबाट सरकारले चार करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व प्राप्त गरेको हो । हजारौँ किलो जडीबुटी निकासी भइरहँदा जम्मा २५१ किलो यार्सागुम्बाले […]

Read full article → Compare