रास्वपा सांसद भन्छन्– न्यायाधीशउपर महाअभियोग लगाउन चर्को दबाब छ

onlinekhabar.com · world
Full story

RSP MP Madhukumar Chaulagain said there is strong pressure to file impeachment against judges who meet with middlemen. He made the remark while speaking at an event in the capital. The source does not give further details on who was applying the pressure.

रास्वपाका सांसद मधुकुमार चौलागाईंले बिचौलियासँग उठबस गर्ने न्यायाधीशउपर महाअभियोग लगाउन चर्को दबाब रहेको बताएका छन् । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

Read full article → Compare