‘होलसेल’ डिजिटल मुद्रामा जान कार्यदलको सुझाव, हालको भुक्तानी सञ्जाललाई असर नगर्ने
नेपाल राष्ट्र बैंकले गठन गरेको सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी) विस्तृत अध्ययन कार्यदलले थोक भुक्तानीमा डिजिटल मुद्रा प्रयोग गर्नेगरी विकास गर्न सुझाएको छ ।
Read full article →