जुगल–२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
Full story
On 14 Kartik, three Spanish mountaineers made the first successful ascent of Jugal-2, a 6,518-metre peak in the Jugal Himal range in Sindhupalchok's Jugal Rural Municipality. The climbers were Michael Jabalza, Michael Saez and Ruben Perez. The report describes this as the first successful climb of the mountain.
१४ कात्तिक, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको ६ हजार ५१८ मिटर अग्लो जुगल–२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ । स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल–२ को सफल आरोहण गरेका हुन् । जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मिलन तामाङका अनुसार आरोही टोली हिमालको शिखरमा पुगेर आधारशिविर फर्किएको छ […]