धान फल्ने खेतमा फूलखेती
Full story
Three farmers in Duiringe, Buddhashanti Rural Municipality-3, have started flower farming on land that would otherwise be used for paddy. The land produced about 50,000 rupees worth of output a year under paddy farming. The farmers aim to do 10 to 12 lakh rupees in flower business.
धानखेती गर्दा वर्षभरिमा करिब ५० हजार रुपैयाँको उत्पादन हुने जमिनमा फूलखेती गरेर १० देखि १२ लाख रुपैयाँसम्मको कारोबार गर्ने लक्ष्यसहित बुद्धशान्ति गाउँपालिका–३ दुइरिङ्गेका तीन किसान फूलखेतीमा जुटेका छन् ।