आर्थिक अभावले उपचारबाट वञ्चित बिरामीको नि:शुल्क शल्यक्रिया
Full story
A free major surgical health camp in Dhankuta has brought relief to patients who had long been living with illness without treatment. The camp was for people facing financial hardship, limited access to specialist doctors, and the need to travel far for care. The report, dated 16 Kartik, says the camp handled cases ranging from simple to complex.
१६ कात्तिक, धनकुटा । आर्थिक अभाव, विशेषज्ञ चिकित्सकको सीमित पहुँच र उपचारका लागि टाढा जानुपर्ने बाध्यताका कारण लामो समयदेखि रोग पालेर बसेका धेरै बिरामीका लागि धनकुटामा सञ्चालित नि:शुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविरले राहत दिएको छ । सामान्यदेखि जटिल प्रकृतिका स्वास्थ्य समस्या लिएर अस्पताल पुगेका सयौँ नागरिकले एउटै शिविरबाट उपचार सेवा पाएका छन् । धनकुटा जिल्ला […]