संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै प्रधानमन्त्रीले भने- गाउँ गाउँमा सिंहदरबार, जग्गा प्रशासन स्थानीय तहबाटै

onlinekhabar.com · world
Full story

Prime Minister Balendra Shah (Balen) explained the federal democratic republic and said the government has worked to run land administration from the local level itself. In a social media post, he described the approach as Singhadurbar in every village and land administration from the local level. The item was datelined Kathmandu on 16 Kartik.

१६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै जग्गा प्रशासन स्थानीय तहबाटै सन्चालन हुने गरी सरकारले काम गरेको बताएका छन् । ‘गाउँ गाउँमा सिंहदरबार’ जग्गा प्रशासन स्थानीय तहबाटै’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । यसबारे उनको व्याख्या छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म भनेकै राज्य र नागरिकबिचको दुरी घटाउनु हो […]

Read full article → Compare