संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन सर्वोच्च फूलकोर्टको आग्रह
Full story
A full court meeting of the Supreme Court has drawn serious attention to news reports published about the Chief Justice and other judges. The meeting, held on Monday, stated that the supremacy of the Constitution and the rule of law is its firm belief.
१६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको फूलकोर्ट (सबै न्यायाधीश सम्मिलित पूर्ण बैठक) ले प्रधानन्यायाधीश तथा अन्य न्यायाधीशहरूबारे प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । सोमबार बसेको फूलकोर्ट बैठकले संविधान र कानुनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता रहेको र त्यसमा अडिग रहेको बताएको छ । ‘संविधान र कानूनको सर्वोच्चता हाम्रो अटल आस्था र प्रतिवद्धता हो […]