सुन्दरीजलमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

onlinekhabar.com · world

१७ कात्तिक, काठमाडौं । काठमाडौंको सुन्दरीजलमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । गएराति भएको दुर्घटनामा इटहरीका ४५ वर्षीय सन्तोष ढुंगानाको मृत्यु भएको हो । बागमती प्रदेशको ९१५७ नम्बरको मोटरसाइकल चालक ढुंगाना अर्को एक मोटरसाइकलसँग गएराति सवा आठ बजे ठोक्किएका थिए । उनको उपचारको क्रममा गएराति […]

Read full article → Compare