भैरहवा भन्सारले उठायो लक्ष्यभन्दा चार अर्ब बढी राजस्व
रुपन्देही । भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब ३४ करोड २० लाख राजस्व संकलन गरेको हो । पहिलो त्रैमासका लागि सरकारले रु २९ अर्ब २८ करोड राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो । कार्यालयले निर्धारित लक्ष्यभन्दा रु चार […]