रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते
Full story
An unknown group opened fire in Rautahat, injuring one person. According to the District Police Office in Rautahat, the shooting took place near a water tank in Gadhawa Tole, Gaur Municipality-4. The injured person is 28-year-old local Rakesh Yadav.
१८ कात्तिक, काठमाडौं । रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अज्ञान समूहले गौर नगरपालिका-४ गढवा टोलस्थित पानी ट्यांकी नजिक गोली प्रहार गर्दा स्थानीय २८ वर्षीय राकेश यादव घाइते भएका छन् । यादवलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल गौरमा पुर्याइएको थियो । त्यहाँबाट उनलाई थप उपचारका […]