पोखरामा सम्पन्न भयो पल्सर आरपीएम, ३ हजार बढी दर्शक सहभागी
Full story
Bajaj Pulsar's youth-focused event 'Pulsar RPM' was held in Pokhara. It took place on Kartik 14 at the Annapurna Skate Park at Pokhara Rangashala. More than 3,000 spectators attended, and the program featured motorcycle stunts and a calisthenics competition.
काठमाडौं । बजाज पल्सरको युवा लक्षित कार्यक्रम ‘पल्सर आरपीएम’ पोखरामा सम्पन्न भएको छ। कात्तिक १४ गते पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा ३ हजारभन्दा बढी दर्शक सहभागी भएका थिए। कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स प्रतियोगिता, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि प्रस्तुत गरिएको थियो। विशेषगरी पल्सर एन१६० मार्फत प्रदर्शन गरिएको मोटरसाइकल स्टन्टले दर्शकको […]