६९ जनाको ज्यान जाने गरी भएको रेल दुर्घटनापछि स्पेनका यातायातमन्त्रीद्वारा राजीनामा

bizkhabar.com · world

काठमाडौं । स्पेनका यातायातमन्त्री ओस्कार पुएन्तेले रेल दुर्घटनाको ६ दिनपछि पदबाट राजीनामा दिएका छन् । गत अक्टोबर २८ मा भएको तीव्र गतिको रेल दुर्घटनामा कम्तीमा ६९ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका थिए । मन्त्री पुएन्तेले मंगलबार साँझ संसद्मा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । राजधानी म्याड्रिडको दक्षिणमा रहेको उर्दा सहरनजिकै भएको दुर्घटनामा […]

Read full article → Compare