तुषारपछि २४ घण्टा नबित्दै आयुष्मान खुरानालाई धम्की, करोडौँ फिरौतीको माग
Full story
Reports of threats and ransom demands against Bollywood actors are emerging one after another. Within 24 hours of news that actor Tushar Kapoor had been asked for ransom, actor Ayushmann Khurrana also reportedly received a threat. The threat reportedly involved the name Lawrence Bishnoi. The reported demand was for ransom worth crores.
बलिउडमा कलाकारमाथि धम्की र आक्रमणका घटना एकपछि अर्को सार्वजनिक भइरहेका छन् । अभिनेता तुषार कपूरसँग फिरौती मागिएको खबर बाहिरिएको २४ घण्टा बित्न नपाउँदै अर्का अभिनेता आयुष्मान खुराना पनि धम्कीको निशानामा परेका छन् । आयुष्मानलाई आफूलाई कुख्यात लरेन्स बिश्नोई गिरोहको सदस्य बताउने व्यक्तिले धम्कीपूर्ण अडियो क्लिप पठाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त अडियोमार्फत उनीसँग करोडौँ […]