सरकारका प्रवक्ताको जिकिर- ‘दानबहादुर कार्कीलाई कारबाही गरेको होइन’
Full story
On 18 Kartik in Kathmandu, the government claimed that Inspector General of Police Dan Bahadur Karki was not punished but only had his responsibilities changed. Government spokesperson Sasmit Pokharel made the claim after a Cabinet meeting.
१८ कात्तिक, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई कारबाही नभई जिम्मेवारी मात्र फेरबदल गरेको जिकिर गरेको छ । मन्त्रिपरिषद बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले सो जिकिर गरेका हुन् । आजको मन्त्रिपरिषद बैठकले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने र कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको रुपमा खटाउने निर्णय गरेको छ । प्रवक्ता पोखरेलका अनुसार […]