मिचेल स्टार्क टेस्ट बलिङ वरीयताको शीर्षस्थानमा फर्किए
Full story
Australian fast bowler Mitchell Starc has returned to the top of the ICC Test bowling rankings. He moved ahead of top-ranked South African all-rounder Marco Jansen after an excellent performance in the third Test against South Africa. The report is dated 18 Kartik in Kathmandu.
१८ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका पेस बलर मिचेल स्टार्क आईसीसी टेस्ट बलिङ वरीयताको शीर्ष स्थानमा फर्किएका छन् । दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेपछि स्टार्कले शीर्ष स्थानमा रहेका दक्षिण अफ्रिकी अलराउन्डर मार्को यान्सेनलाई पछि पारेका हुन् । केप टाउनमा भएको तेस्रो टेस्टमा अस्ट्रेलिया १७६ रनले पराजित हुँदै शृंखला २–१ ले गुमाएको थियो । तर […]