निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृतमा पिताम्बर भण्डारी नियुक्त
Full story
Pitambar Bhandari has been appointed chief executive officer of the Deposit and Credit Guarantee Fund. A Cabinet meeting on Tuesday made the appointment on the recommendation of the Ministry of Finance.
काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषको कार्यकारी अधिकृतमा पिताम्बर भण्डारीलाई नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको सिफारिसमा सरकारले भण्डारीलाई नियुक्त गरेको हो ।