बहालवाला आईजीपीलाई अन्यत्र जिम्मेवारी दिन मिल्छ कि मिल्दैन ?
Full story
The government has the authority to remove the Inspector General of Police. The source raises a question about the legal basis on which this power is being used. It also asks what justification and institutional purpose stand behind such use of the authority.
प्रहरी महानिरीक्षक हटाउने अधिकार सरकारसँग छ । तर, त्यो अधिकार कुन कानुनी आधारमा, कस्तो औचित्यका साथ र कुन संस्थागत उद्देश्यका लागि प्रयोग भइरहेको छ भन्ने सवाल महत्त्वपूर्ण हो ।