यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
Full story
Nepal Police has implemented a special security plan for the festivals, called the “Festival-targeted Special Security Plan, 2083.” The plan targets Tihar, Nepal Sambat and Chhath. It is intended to maintain peace and security during the festivals and to control possible criminal and unwanted activities.
२० कात्तिक, काठमाडौं । तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा […]