पोखरा ११ बन्यो नागार्जुन भेट्रान्स फुटबलको च्याम्पियन
Full story
Pokhara 11 won the third Nagarjun Veterans Football Tournament. In Friday's final at the Madhyapur Thimi ground, Pokhara beat Tribhuvan Army Football Club 4-0. The win made Pokhara the champion of the veterans competition.
२० कात्तिक, काठमाडौं । पोखरा ११ ले तेस्रो नागार्जुन भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शुक्रबार मध्यपुर थिमि मैदानमा भएको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई ४–० गोलले पराजित गर्दै पोखरा च्याम्पियन बनेको हो। पोखराको जितमा डेनिम राई, सुवीनकुमार श्रेष्ठ र सुरेन्द्र तामाङले पहिलो हाफमा गोल गरे। दोस्रो हाफमा गंगाबहादुर तामाङले थप एक गोल […]