पिज्जामा भुइँकटहर राख्न अस्वीकार गर्ने सेफ जागिरबाट बर्खास्त
Full story
An Italian chef was fired after he refused a customer's order to put jackfruit on a pizza, saying it would disrespect his culture. He worked at the La Costa restaurant in Brisbane, Australia. The dismissal followed the incident last May.
काठमाडौं । पिज्जामा भुइँकटहर राख्दा आफ्नो संस्कृतिको अपमान हुने भन्दै ग्राहकको अर्डर अस्वीकार गर्ने एक इटालियन सेफ जागिरबाट बर्खास्त भएका छन् । अस्ट्रेलियाको ब्रिसबेनस्थित ला कोस्टा रेस्टुरेन्टमा कार्यरत डाभिडे ताम्बुरेलालाई गत मे महिनामा व्यवस्थापन पक्षले बर्खास्त गरेको हो । उक्त रेस्टुरेन्ट अहिले बन्द भइसकेको छ । व्यवस्थापन पक्षले उनको व्यवहारबारे विभिन्न गुनासा प्राप्त गरेपछि बैठक […]