सुनुवाइ समितिमा प्रस्तावित चार न्यायाधीशका उजुरीकर्तासँग आज छलफल
Full story
The Parliamentary Hearing Committee of the Federal Parliament is meeting today in Kathmandu. According to Parliament Secretariat under-secretary Lakshmi Prasad Gautam, the meeting is scheduled for 9:30 am in the Public Accounts Committee hall. The meeting will hold discussions with complainants concerning four proposed Supreme Court judges.
२० कात्तिक, काठमाडौं । संघीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । संसद् सचिवालयका सहसचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक आज बिहान साढे ९ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने छ । आजको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित चार न्यायाधीशका उजुरीकर्ताहरूसँग आज छलफल गर्ने कार्यसूची रहेको उनले बताए । प्रस्तावित चार न्यायाधीशहरूविरुद्ध ५ वटा संयुक्त […]