नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु, आज धनतेरस
Full story
Tihar, Nepal's second-biggest festival, begins today. In the ancient Mithila region, including Mahottari in Madhes, the first day is marked as Dhanteras with lamps lit at dusk. The festival follows the lunar calendar, starting from Trayodashi of Kartik Krishna Paksha, the report says.
काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व आजदेखि सुरु हुँदैछ । मधेसका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा यस पर्वको पहिलो दिन सन्ध्याकालमा दीपमालिका गर्दै धनतेरस मनाउने परम्परा छ । चन्द्रमासको कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्लपक्षको द्वितीयासम्म पाँच दिन मनाइने यो पर्व यसपटक तिथिको घटबढले छ दिनको भएको छ । मिथिला परम्परामा कात्तिक कृष्णपक्षको त्रयोदशी […]