राष्ट्र बैंकले एकैदिनमा रोक्यो सुन-चाँदीका सिक्का बिक्री, आज खरिदको योजना बनाएकाहरु निराश
Full story
Nepal Rastra Bank has stopped selling gold and silver coins, or medallions, after just one day, even though it had announced a two-day sale aimed at Tihar. The central bank said the stock ran out on Thursday at the Babarmahal Mint Division, so sales were halted. People who had planned to buy the coins today were left disappointed.
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी दुई दिन विक्री गर्ने भनेको सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री एकदिनमै रोकेको छ । केन्द्रीय बैंकका अनुसार बिहीबार नै सिक्काको स्टक सकिएकाले एक दिनमै सिक्का विक्री रोकिएको हो । बबरमहलस्थित टक्सार महाशाखाबाट बिहीबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सुन–चाँदीका सिक्का खरिद–बिक्री हुने भन्दै […]