हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प

onlinekhabar.com · world
Full story

An earthquake of magnitude 4.2 struck this morning with its epicenter in Humla. According to seismologist Rajesh Sharma of the National Earthquake Monitoring and Research Center, the quake occurred at 7:10 am. The epicenter was near Thehe in Humla.

२० कात्तिक, काठमाडौं । हुम्ला केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार आज बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको शर्माले बताए । भूकम्पबाट परेको प्रभावबारे भने विवरण प्राप्त हुन बाँकी छ ।

Read full article → Compare