ट्रम्पद्वारा ओभल अफिसलाई ‘राष्ट्रिय स्मारक’ घोषणा, भावी राष्ट्रपतिले भत्काउन नपाउने

onlinekhabar.com · world

२० कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसस्थित राष्ट्रपतिको औपचारिक कार्यकक्ष ओभल अफिसलाई राष्ट्रिय स्मारक घोषणा गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यस कदमले भावी राष्ट्रपतिहरूलाई ओभल अफिसको मूल संरचना भत्काउन वा मनपरी परिवर्तन गर्नबाट रोक्ने उनको दाबी छ । पूर्वरियल इस्टेट व्यवसायीसमेत रहेका ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा ओभल अफिसको स्वरूपमा व्यापक […]

Read full article → Compare