देउवा पक्षको डडेलधुरा सभापतिमा डिल्लीराज जोशी सर्वसम्मत

onlinekhabar.com · world

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले डडेलधुराको जिल्ला सभापतिमा डिल्लीराज जोशीलाई सर्वसम्मत चयन गरेको छ । पूर्वसभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको आठौं जिल्ला अधिवेशनबाट जोशीलाई सर्वसम्मत सभापति चयन गरेको चुनदेवी सम्पर्क कार्यालयले जनाएको छ । यस्तै, उपसभापतिमा सन्तोष देउवा र पृथ्वीराज भट्ट चयन भएका छन् । सचिवमा पाँच जनाको उम्मेदवारी परेको एक उम्मेदवारले […]

Read full article → Compare