ट्रक र स्कुटर ठोक्किएर जले, २ जना घाइते

onlinekhabar.com · world
Full story

A truck and a scooter collided in Sindhuli, injuring two people. The collision caused a fire that completely burned both vehicles. The truck was traveling from Kathmandu toward Bhiman and carried the number Province 1-02-002K 1236. The crash occurred at Kamalamai Municipality-8, Karkare.

२० कात्तिक, काठमाडौं । सिन्धुलीमा ट्रक र स्कुटर ठोक्किँदा २ जना घाइते भएका छन् । ट्रक र स्कुटर ठोक्किएपछि आगलागी हुँदा दुवै सवारी साधन पूर्ण रूपमा जलेको छ । कमलामाई नगरपालिका-८ करकरेमा काठमाडौंबाट भिमानतर्फ जाँदै गरेको प्रदेश १-०२-००२ख १२३६ नम्बरको ट्रकले रानीबासबाट सिन्धुलीतर्फ जाँदै गरेको अल्फाबेट नखुलेको १२७८ नम्बरको स्कुटर ठोक्किएर दुर्घटना भएको थियो । […]

Read full article → Compare