राज्य व्यवस्था र सार्वजनिक लेखा समितिको बैठक माग गर्दै कांग्रेसद्वारा छुट्टाछुट्टै निवेदन दर्ता
Nepali Congress, the main opposition party, has filed separate applications demanding that meetings of the State Affairs and Good Governance Committee and the Public Accounts Committee be called. The applications were registered in Kathmandu on 19 Kartik. The party submitted them on Friday, with Rekha Kumari Yadav named as leading the request for the State Affairs and Good Governance Committee.
१९ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गर्दै छुट्टाछुट्टै निवेदन दर्ता गराएको छ । कांग्रेसले शुक्रबार रेखाकुमारी यादवको नेतृत्वमा राज्य व्यवस्था तथा सुशासन समिति र जनकराज गिरीको नेतृत्वमा सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गर्दै निवेदन दर्ता गरेको हो । कांग्रेस […]