मन्त्रीको सल्लाहकारको गाडी ठक्करबाट लडेकी सांसद ट्रमा सेन्टरमा
Full story
An adviser and transport expert to Infrastructure Minister Sunil Lamsal struck National Assembly member Rajendra Lakshmi Gaire with his vehicle, according to the report. The collision happened on Friday morning at Singha Durbar. Gaire was afterward taken to the National Trauma Center.
२० कात्तिक, काठमाडौं । पूर्वाधारमन्त्री सुनिल लम्सालका यातायात विज्ञ अनुकूल निधीको गाडीले राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलाई ठक्कर दिएको छ । सिंहदरबारमा शुक्रबार बिहान उनलाई निधीको गाडीले ठक्कर दिएको थियो । त्यसपछि उनी अहिले राष्ट्रिय ट्रमा सेन्टरमा जाँचका लागि पुगेकी छिन् । उनीसँगै लम्सालका विज्ञ निधी पनि ट्रमा सेन्टरमै छन् । ‘शरीरमा चोट लागेको छैन […]