सनी देओलले फार्महाउस पुगेर यसरी सम्झिए पिता धर्मेन्द्रलाई

onlinekhabar.com · world
Full story

Bollywood actor Sunny Deol visited his late father Dharmendra's 100-acre farmhouse in Maharashtra together with his son Karan Deol. The farmhouse is in the Lonavala hills, away from the busy life of Mumbai. Sunny appeared emotional as he remembered his father during the visit.

बलिउड अभिनेता सनी देओल आफ्ना छोरा करण देओलसँग दिवंगत पिता धर्मेन्द्रको महाराष्ट्रस्थित १०० एकडको फार्महाउस पुगेका छन्। मुम्बईको व्यस्त जीवनबाट टाढा लोणावला पहाडमा रहेको फार्महाउस पुग्दा सनी आफ्ना पितालाई सम्झेर भावुक देखिए । उनले सामाजिक सञ्जालमा फार्महाउस भ्रमणको एउटा भिडियो सेयर गरेका छन् । भिडियोमा उनी खेतको बीचमा उभिएर धान काट्ने काम हेरिरहेका छन् । […]

Read full article → Compare