गुल्मीमा तिहारमा राति ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न प्रशासनको आग्रह
२० कात्तिक, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले तिहार, छठ तथा नेपाल संवत्का अवसरमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न जिल्लावासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी मोतीराम सापकोटाले सार्वजनिक सूचना जारी गर्दै देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम मर्यादित, अनुशासित र व्यवस्थित रूपमा राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध गरेका छन् । प्रशासनले […]