सुहानाको नयाँ भिडियोमा शाहरुख खानको रमाइलो टिप्पणी
बलिउड अभिनेता शाहरुख खानकी छोरी सुहाना यतिबेला चर्चामा छिन् । उनले आफ्नो इन्स्टाग्राममा सार्वजनिक गरेको एउटा ट्रान्जिसन भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा सुहानाले बुबा शाहरुखको आगामी फिल्म ‘किङ’ को गीतमा लिपसिङ गर्दै आफ्नो रूप परिवर्तन गरेकी छिन् । छोरीको यो शैली देखेर शाहरुखसमेत छक्क परेका छन् । उनले सुहानाको पोस्टमा रमाइलो टिप्पणी गर्दै […]