संसदीय सुनुवाइबाट अस्वीकृत भएका खरेल सर्वोच्च अदालत पुगे
Full story
Chudamani Kharel, the proposed ambassador to Malaysia, has gone to the Supreme Court seeking legal remedy. He says the Parliamentary Hearing Committee treated him unjustly after rejecting him.
मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेल संसदीय सुनुवाइ समितिबाट आफूलाई अन्याय भएको भन्दै कानुनी उपचार खोज्न सर्वोच्च अदालत पुगेका छन् ।