राष्ट्रपति पौडेलबाट गाईपूजा
Full story
On the day of Gai Tihar, President Ram Chandra Paudel worshipped a cow at Shital Niwas, the presidential residence in Kathmandu. He performed the ritual worship, treating the cow as a symbol of the goddess Laxmi, and fed it food. The event took place on 23 Kartik.
२३ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गाई तिहारका दिन गाईको पूजा गरेका छन् । उनले राष्ट्रपति भवन शीतल निवासमा धनधान्यकी देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खुवाएका हुन् । तिहार पर्वको अवसरमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने परम्परा छ […]