टेस्लाको साइबरट्रक उत्पादन बन्द हुँदै, तीन वर्षमै विवादास्पद विद्युतीय पिकअपको अवसान
Full story
Tesla has announced that it will stop producing its Cybertruck electric pickup. CEO Elon Musk said on the social media platform X that manufacturing will end starting this coming summer. The vehicle was described as a controversial and widely discussed electric pickup, and its production is ending within three years.
काठमाडौं । अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले आफ्नो बहुचर्चित विद्युतीय पिकअप ट्रक साइबरट्रकको उत्पादन बन्द गर्ने घोषणा गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले सामाजिक सञ्जाल एक्समार्फत आगामी गर्मीयामदेखि यसको उत्पादन बन्द गरिने जानकारी दिएका हुन्। सन् २०२३ मा व्यावसायिक उत्पादन सुरु भएको साइबरट्रकको तीन वर्षमै उत्पादन बन्द गर्ने निर्णयले विद्युतीय सवारी बजारमा […]