दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण
Full story
Kathmandu, 23 Kartik: The Nepal Heritage Documentation Project (NHDP) has collected detailed records of more than 2,000 historical monuments, over 2,500 inscriptions and more than 8,000 archaeological objects across Nepal over eight years. The project began in 2018. The records cover these categories of heritage in Nepal.
२३ कात्तिक, काठमाडौं । नेपाल सम्पदा अभिलेखीकरण परियोजना (एनएचडीपी) ले आठ वर्षमा नेपालका दुई हजारभन्दा बढी ऐतिहासिक स्मारक, दुई हजार ५०० भन्दा बढी शिलालेख र आठ जारभन्दा बढी पुरातात्विक वस्तुको विस्तृत विवरण सङ्कलन गरेको छ । सन् २०१८ मा सुरु भएको परिजनले विभिन्न जात्रा, पर्व र अमूर्त सांस्कृतिक सम्पदासम्बन्धी वृत्तचित्र तथा अभिलेख पनि तयार पारेको […]