माइक्रोसफ्टका सेवामा विश्वव्यापी समस्या, लाखौँ प्रयोगकर्ताले गरे गुनासो
Full story
Microsoft's services suffered a worldwide connectivity problem on Thursday. Users of Teams, Outlook and the AI software Copilot complained that the services were having operational problems. The disruption was reported from Kathmandu.
२७ कात्तिक काठमाडौं । माइक्रोसफ्टका विभिन्न सेवामा बिहीबार विश्वव्यापी रूपमा कनेक्टिभिटी समस्या देखिएको छ । कम्पनीका टिम्स, आउटलुक र एआई सफ्टवेयर कोपाइलट प्रयोगकर्ताहरूले सेवा सञ्चालनमा समस्या आएको भन्दै गुनासो गरेका छन् । समस्या देखिएपछि माइक्रोसफ्टले सेवा सामान्य अवस्थामा फर्काउन प्राविधिक टोली सक्रिय रहेको जनाएको छ । कम्पनीका अनुसार आफ्नो पूर्वाधारको एक भागमा अत्यधिक भार परेका […]