सोमबार पनि सार्वजनिक बिदा, गृह मन्त्रालयले निकाल्यो सूचना
काठमाडौं । सरकारले छठ पर्वको अवसरमा सोमबार पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै कात्तिक ३० गते सोमबार सार्वजनिक बिदा दिएको जानकारी गराएको हो । यसअघि सरकारले कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिएको थियो । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिने र भोलिपल्ट उदाउँदो […]