नीतिशबारे सोनियाको टिप्पणीप्रति जेडीयूको आपत्ति

onlinekhabar.com · world
Full story

Janata Dal (United) has objected to remarks by former Indian National Congress president Sonia Gandhi about former Bihar Chief Minister Nitish Kumar leaving the opposition ‘INDIA’ alliance. Gandhi made the comments in her memoir. The objection was reported from Kathmandu on 28 Kartik.

२८ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीले आफ्नो संस्मरण ‘बिलङ्गिङ : अ जर्नी अफ लभ’मा बिहारका पूर्वमुख्यमन्त्री नीतिश कुमारले विपक्षी दलहरूको ‘इन्डिया’ गठबन्धन छाडेको विषयमा गरेको टिप्पणीप्रति जनता दल युनाइटेड (जेडीयू) ले आपत्ति जनाएको छ। सोनियाले सन् २०२४ जनवरीमा नीतिश कुमार गठबन्धनको बैठकबाट अचानक बाहिरिएको र त्यसका लागि ‘कमजोर बहाना’ बनाएको उल्लेख गरेकी […]

Read full article → Compare