घान्द्रुक, सिक्लेस र ल्वाङमा पर्यटकको घुइँचो, बास पाउनै मुस्किल
Full story
With the Tihar and Chhath holidays, the tourist season has reached its peak. The villages of Ghandruk, Sikles and Lwang in Kaski are crowded with tourists. Hotels and homestays are under heavy pressure from a large influx of domestic visitors. Some tourists who did not book in advance struggled to find lodging.
२८ कात्तिक, कास्की । तिहार र छठको बिदासँगै पर्यटकीय याम उत्कर्षमा पुगेपछि कास्कीका घान्द्रुक, सिक्लेस र ल्वाङ गाउँ पर्यटकले भरिभराउ भएका छन् । आन्तरिक पर्यटकको उल्लेख्य आगमनसँगै यी गाउँका होटल र घरबासमा पाहुनाको चाप बढेको छ । कतिपय पर्यटकले अग्रिम बुकिङ नगर्दा आवास पाउन कठिन भएको छ । अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने घान्द्रुकमा […]