चीन भ्रमणमा जानुअघि रास्वपा टोलीले भेट्यो सभापति लामिछानेलाई

onlinekhabar.com · world
Full story

A high-level delegation from the ruling Rastriya Swatantra Party (RSP) is preparing to visit China. Before the trip, the delegation met party Chairman Rabi Lamichhane in Kathmandu on Saturday. The delegation is led by General Secretary Bipin Kumar Acharya.

२८ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डलले पार्टी सभापति रवि लामिछानेसँग भेट गरेको छ । महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार लामिछानेसँग भेट गरी चीन भ्रमणबारे छलफल गरेको हो । प्रवक्ता जगदीश खरेलका अनुसार टोलीले लामिछानेको निवासमा भ्रमणका विषयमा छलफल र परामर्श गरेको थियो । चिनियाँ […]

Read full article → Compare