छोराको शव गाउँ लैजाने पैसा छैन, मंगलसेनमा हारगुहार गर्दै गंगाराम
A father named Gangaram is pleading for help in Mangalsen because he has no money to take his son’s body back to their village. The man is described as restless in the district headquarters, unable to perform his child’s final rites. He had raised his son through years of hardship but cannot afford to give him a final farewell with his own hands. The report is datelined Dhangadhi on 28 Kartik.
२८ कात्तिक, धनगढी । छोराको मृत्युको पीडाले एकातिर मन छियाछिया भएको छ । अर्कोतिर, आफ्नै सन्तानको शव गाउँ पुर्याएर अन्तिम संस्कार गर्ने खर्च नहुँदा बुवा सदरमुकाममै छटपटाइरहेका छन् । जीवनभर दुःख गरेर हुर्काएको छोरालाई आफ्नै हातले अन्तिम बिदाइ गर्नसमेत नसक्ने अवस्थामा पुगेका छन् अछामका गंगाराम बुढा । ढकारी गाउँपालिका-१ बासल्लाका गंगारामका २८ वर्षीय छोरा बिर्ख […]