त्रिभुवन राजपथमा आज सवारी प्रभावित हुने, वैकल्पिक मार्ग अपनाउन आग्रह

onlinekhabar.com · world

४ मंसिर, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा लाग्ने हरिबोधनी एकादशी मेलाका कारण यो मार्ग प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले अनुरोध गरेको छ । ४ मंसिर शुक्रबार हेटौंडा–भैंसे हुँदै काठमाडौं जाने सवारीसाधनलाई कान्तिलोकपथ (हेटौंडा–ठिंगन–सातदोबाटो) प्रयोग गर्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना […]

Read full article → Compare