आज हरिबोधिनी एकादशी, बूढानीलकण्ठ सहितका विष्णु मन्दिरमा घुइँचो
Full story
Haribodhini Ekadashi, also called Thulo Ekadashi, is being celebrated today on Kartik Shukla Ekadashi. The day is traditionally marked with special worship and the marriage of Tulsi to Lord Damodar, or Vishnu. Crowds are gathering at Vishnu temples, including Budhanilkantha.
४ मंसिर, काठमाडौं । आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । ठूलो एकादशी पनि भनिने आजको दिन तुलसीसँग भगवान् दामोदर अर्थात् विष्णुको विवाह र विशेष पूजा गरी मनाउने परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आज ब्युँझने विश्वासका साथ यो एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि […]