युक्रेन युद्ध अन्त्यका लागि रुससँग वार्ता गर्ने युरोपेली नेताहरूको घोषणा
४ मंसिर, काठमाडौं । युक्रेनमाथि रुसले गरिरहेको आक्रमण अन्त्य गर्ने उद्देश्यले रुससँग वार्ता गर्न तयार रहेको युरोपेली नेताहरूले बताएका छन् । जर्मनीको राजधानी बर्लिनमा युक्रेनका सहयोगी राष्ट्रहरूको समूह ‘कोलिसन अफ द विलिङ’ को शिखर सम्मेलनमा उनीहरूले सो घोषणा गरेको बीबीसीले जनाएको छ । युरोपेली नेताहरुले युक्रेनको पक्षमा एकजुट समर्थन जनाउँदै वार्ताका लागि युरोपको स्पष्ट र […]